Khutta ma Shreepech's front cover

Khutta ma Shreepech

खुट्टामा श्रीपेच
Paperback
Rs 225
Genre:Poetry
Language : Nepali
Published: 2019
Paperback
Pages:112

About the Book

खुट्टामा श्रीपेच संग्रहका कवितामा सीमान्तीकृतिहरुमाथि उत्पीडन, उनीहरूका स्वप्न एवं सङ्घर्ष, पीडा र संवेदना, राजनीतिक विसंगति र विकृति, उपभोक्तावादी संस्कृतिको प्रभाव, जीवनका विविध भोगाइ र अनुभूतिले सुन्दर अभिव्यक्ति पाएका छन्‌ । - डा. अमर गिरी हामी सनकमा छौँ । हामी जो सिमान्तकृतहरूका, उत्पीडितहरूका गुमनाम इतिहास, संस्कृति र सभ्यताहरू, उत्खनन्‌, समीक्षा र पुनःमूल्याङ्कन गर्दै समाज रूपान्तरणका लागि अगाडि जाने अभियानमा छौं, यी सबैसबैलाई प्रष्टै देखिरहेका छौं । तब सन्किनै परेको छ । प्रकाश गुरागाईंका कविताहरू यिनै बिम्बहरूमा तिख्खर छन्‌ । - राजन मुकारूङ